तिलौराकोट दरबारमा महाअभिनिष्कणर् दिवस मनाइयो
- गुलाम अलि
- साउन ७, २०८१
- 275 Shares
-
कपिलबस्तु । सिद्धार्थ गौतमबुद्ध ज्ञानको खोजिमा निस्केको झल्को दिने गरि तिलौराकोट दरबारमा २६१९ औ महाअभिनिष्कणर् दिवस मनाएको छ । पर्यटन क्षेत्रलाई बिकाश गर्नै नयाँ नयाँ पर्यटकहरुलाई आकर्षण गर्नको लागि कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
बिशेष दिन भएकोले राजा सिद्धार्थ गौतम बुद्धले आफनो बिलासी जीवनलाई छोडेर सत्यको के हो भनेर आजको दिन आफनो दरबार छोडेर गएको दिनको रुपमा २६१९ औ महाअभिनिष्कणर् दिवस मनाईएको बताए ।
यो ऐतिहासिक दिनलाई नेपालमा मात्रै नभई विश्वव्यापी रुपमा पनि मनाउने गरिएको नेपालको श्रीलंकाका राजदुत सुदर्सना पार्थारानाले बताईन् ।
श्रीलकंको क्यान्डी भन्ने ठाँउमा बुद्धको दात राखिएको स्थानमा निकै ठुलो उत्सव हुने जानकारी दिँदै उनले यो दिन श्रीलकंको लागि धेरै महत्वपूणर् दिनको रुपमा रहेको बताईन् ।
लुम्बिनीमा १४ लाख पर्यटक आउँदा पनि तिलौराकोट दरबारमा २ लाख पनि पर्यटन नआएको लुम्बिनी विकास राजदुत विक्रम पाण्डेले जानकारी दिए । उनले लुम्बिनीको सेरोफेरमा तिलौराकोट क्षेत्रको प्रचार प्रसार गर्नको लागि बिगतका वर्षहरुबाट नै प्रयास भईरहेको बताए ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा