सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव
- गुलाम अलि
- जेष्ठ २०, २०८१
- 459 Shares
-
Read Time:1 Minute, 14 Second
कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले
सरकारको आयु ४ दिन मात्रै रहेको बताएका छन।
कपिलवस्तु तौलिहवामा आयोजित अगुवा कार्याकर्ता भेटघाटमा यादबले गठबन्धन भित्र धेरै बिबाद रहेकोले आयु अब ४ दिन मात्रै रहेको दाबी गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्बो पार्टी फुटाईदिएको आरोप समेत लगाए। उनले अहिलेको सरकार समाजबादी पार्टीसँग बैईमान गरेको आरोप लगाउदै केपी ओलीसँग पनि बैइमानी गर्न सुरु गरेको आरोप लगाए।
उनले अहिले बजेट प्रधानमन्त्री प्रचण्डले कसैको राय सुझाब बिना ल्याएको आरोप लगाए। उनले अहिलेको बजेट माओवादीको मात्रै रहेको आरोप लगाउदै यो बजेटबाट कृषि तथा उद्योगमा बिकास नभई बिनास हुने, गरिबी बढ्ने बताए ।
उनले २ प्रतिशत मान्छे पनि अर्को पार्टिमा नगएको दाबी गरे।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
असार २७, २०८३ -
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा