Banner News

मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

बुटवल । लुम्बिनी प्रदेश सरकार सत्ता स्वार्थमा रुमलिदा यसको आयुको विषयमा चर्चा शुरु भएको छ। स्थायीत्वको नाममा तीन पटक लुम्बिनीमा सरकार परिवर्तन भईसकेको अवस्थामा मन्त्री बनेको दुई हप्तामै भण्डारीलाल अहिरले राजिनामा दिदा सरकारको आयु तर्फ ध्यान खिचिएको छ। लुम्बिनी प्रदेशका कृषि मन्त्री रहेका जनता समाजबादी पार्टिका अहिरले आईतवार पदबाट राजीनामा दिएका थिए। लुम्बिनीमा सरकार बनाउने…

यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित  ३१ परिवारलाई राहत

यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित  ३१ परिवारलाई राहत

कपिलवस्तु । जिल्लाको यशोधरा गाउँपालिकाका आगलागी पीडित ३१ घरपरिवारलाई राहत प्रदान गरिएको छ। गाउँपालिका,दलित सामाजिक विकाश केन्द्र र युनाईटेड मिसन टु नेपालले यशोधरा गाउँपालिका वडा १ पकडी र राजापुरमा  गत वैशाख ७ गते भएको आगलागीका पीडित  ३१ घरहरूलाई राहत सामाग्री बितरण गरिएको हो। प्रतिपरिवारलाई  ९ हजार १ सय ६८ बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष…

  • लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा  शपथ ग्रहण

    लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा शपथ ग्रहण

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री,...

  • जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)

    जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभा हल । समय दिउँसोको १ बजेपछि । त्यहाँ एउटा कार्यक्रम सञ्चालन भएको थियो। त्यो कार्यक्रमको ब्यानरमा नाम थियो 'समावेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रम' । साहसी कदम नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा...

  • लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी समग्र देशकै गहना हो। यहाँ दैनीक हजारौ र वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउछन। नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते लुम्बिनी घुम्नेको संख्या १५ हजार रहेको लुम्बिनी बिकास...

  • नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    तिलोत्तमा। बिहिवार दिउँसो २ बजेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सार्वजनिक सुनुवाइ शुरु भयो ।४ बजे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सार्वजनिक सुनुवाइ भईरहेको स्थलमा पुगे। कार्यक्रम सञ्चालन गरिरहेका प्रकाश गौतमले अध्यक्ष डा. पुनलाइ बोल्न लगाए। गुनासाहरु स्थानीयहरुले राखिरहेको अवस्थामा...