Banner News

लुम्बिनी वर्ल्ड स्कुलले नि:शुल्क असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम प्रदान गर्ने

लुम्बिनी वर्ल्ड स्कुलले नि:शुल्क असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम प्रदान गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । आगामी शनिवार धार्मिक गुरु तथा प्रोफेसर पत्री प्रभुले अभिभावकत्व तथा तनाव व्यवस्थापन तालिम दिने विद्यालयले जनाएको छ। विद्यालयका अध्यक्ष योगेश घिमिरेले अभिभावक र विद्यार्थीको सामिप्यता बढाउँदै विद्यार्थीको स्तरअनुसार विद्यालयले पठनपाठनमा जोड दिँदै आएको बताए।…

लुम्बिनी प्रदेशमा दादुरा रुबेला खोप अभियान ः  लक्षित भन्दा १ लाख धेरै बालबालिकालाई लगाईयो खोप

लुम्बिनी प्रदेशमा दादुरा रुबेला खोप अभियान ः लक्षित भन्दा १ लाख धेरै बालबालिकालाई लगाईयो खोप

नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय अभियान “ दादुरा रुबेला खोप अभियान २०८०÷०८१“ मा लुम्बिनी प्रदेशमा अपेक्षा भन्दा धेरै बालबालिकाहरुले खोप लगाएका छन। जस अन्र्तगत सबैभन्दा धेरै रुपन्देहीमा १ सय २१ प्रतिशतलाई खोप लगाईयो ।

  • बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवल। बुटवल एक राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। लामो इतिहास बोकेको पुरानो बटौली बजार डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे। पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरको पहिचान बनाएको...

  • १८ वर्ष पछि हत्यारा पक्राउ

    १८ वर्ष पछि हत्यारा पक्राउ

    बुटवल । विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको...

  • प्रहरीले दीपेश पुनसहित ५ जनामाथि विज्ञ टोलीको सहायतामा अनुसन्धान गर्दै

    प्रहरीले दीपेश पुनसहित ५ जनामाथि विज्ञ टोलीको सहायतामा अनुसन्धान गर्दै

    बुटवल । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनसहित ५ जनामाथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनसहित पदाधिकारी एवं कर्मचारीलाई अनुसन्धान गर्नको लागि रुपन्देही प्रहरीले सहकारी रजिस्ट्रार र...

  • बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

    बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

    बुटवल । सद्भावको पर्व होली सोमबार तराई–मधेश क्षेत्रमा धूमधामसँग मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने प्रचलन छ। सोमबार तराई मधेशमा आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साटेर होली पर्व मनाएका हुन्। रुपन्देहीको...

  • बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको पाइएको हो। जनस्वास्थ्य महाशाखाका...

  • आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै ऋण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले...