यशोधरा गाउँपालिकाले दियो आगलागी पीडित ३१ परिवारलाई राहत
- गुलाम अलि
- बैशाख ९, २०८१
- 202 Shares
-
Read Time:1 Minute, 8 Second
कपिलवस्तु । जिल्लाको यशोधरा गाउँपालिकाका आगलागी पीडित ३१ घरपरिवारलाई राहत प्रदान गरिएको छ। गाउँपालिका,दलित सामाजिक विकाश केन्द्र र युनाईटेड मिसन टु नेपालले यशोधरा गाउँपालिका वडा १ पकडी र राजापुरमा गत वैशाख ७ गते भएको आगलागीका पीडित ३१ घरहरूलाई राहत सामाग्री बितरण गरिएको हो।
प्रतिपरिवारलाई ९ हजार १ सय ६८ बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले बताए।
राहत स्वरूप ४० किलो चामल , ६ किलो दाल , ५ लिटर तेल, २ किलो दालमोट , १ काटुन चाउचाउ , २० किलो पिठो , २० किलो चियापती लगायतको समान दिएको यनाईटेड मिसन टु नेपाल बिपद ब्यवस्थापन फोकल पर्सन मीलसेन श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा