Banner News

लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा  शपथ ग्रहण

लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा शपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय…

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय

आम्दा अस्पतालले बुटवलकाे स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण याेगदान गरेकाे छ : नगरप्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनु पर्ने र यसका लागि आफूले पहल गरिहेको बताएका छन् । सोमबार आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले नयाँ वर्ष २०८१ को अवसरमा संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवललाई स्वास्थ्य क्षेत्रमा बलियो बनाउनका लागि आफूले पहल गरिहेको बताए । साथै प्रमुख पाण्डेयले स्वास्थ्य…

  • लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    लुम्बिनीमा नयाँवर्षको पहिलो दिन १५ हजार पर्यटक

    कपिलवस्तु । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी समग्र देशकै गहना हो। यहाँ दैनीक हजारौ र वार्षिक लाखौ आन्तरिक तथा बाह्य पर्यटक आउछन। नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते लुम्बिनी घुम्नेको संख्या १५ हजार रहेको लुम्बिनी बिकास...

  • नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    नगरपालिकाको सार्वजनिक सुनुवाईमा पुगेर किताब बेच्दै महावीर पुन(भिडियोसहित)

    तिलोत्तमा। बिहिवार दिउँसो २ बजेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सार्वजनिक सुनुवाइ शुरु भयो ।४ बजे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन सार्वजनिक सुनुवाइ भईरहेको स्थलमा पुगे। कार्यक्रम सञ्चालन गरिरहेका प्रकाश गौतमले अध्यक्ष डा. पुनलाइ बोल्न लगाए। गुनासाहरु स्थानीयहरुले राखिरहेको अवस्थामा...

  • तिलोत्तमामा सार्वजनिक सुनुवाइ, सेवा प्रवाहको सम्बन्धमा प्रश्न उठ्यो

    तिलोत्तमामा सार्वजनिक सुनुवाइ, सेवा प्रवाहको सम्बन्धमा प्रश्न उठ्यो

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। नगरपालिका परिषरमा बिहिवार आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयले प्रश्न उठाएका छन। सुनुवाईमा मुख्य सडक मात्रै सिगारिएको तथा मनिग्राम भन्दा तल पनि सिंगारिनु...