हात्तीपाईले रोग विरुद्ध औषधि सेवन अभियान बैशाख १६ देखी कपिलवस्तुमा सञ्चालन हुने
- गुलाम अलि
- चैत्र ३०, २०८०
- 229 Shares
-

कपिलवस्तु । कपिलवस्तु जिल्लामा वैशाख १६ गतेदेखि १६ औ पटक हात्ती पाईले रोग विरुद्ध आम औषधि सेवन अभियान सञ्चालन हुने भएको छ ।
कपिलवस्तु जिल्लमा अहिले पनि हात्ती पाईले रोगीहरू १ प्रतिशत भन्दा बढी भएकोले आम हात्ती पाईले विरुद्ध रोग औषधि सञ्चालन गर्नै जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लामा ६ लाख ७८ हजार जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।
कपिलवस्तु जिल्लामा १५ वर्षमा हामी यो अभियान सञ्चालन गरे पनि निवारण हुन सकेन मुख्य कारण जनसमुदायले औषधि सेवन नगरे पछि १६ औ पटक हात्ती पाईले विरुद्ध रोगको औषधि खुवाउने तैयारी भइरहेको फोकल पर्सन राम कुमार महतोले बताए ।
हात्ती पाईले विरुद्ध औषधी खुवाउने कपिलवस्तु सहित सात जिल्ला जिल्लाआ १ सय १ पालिकाहरूमा खुवाउने लक्ष्य रहेको फोकल पर्सन महतोले बताए ।
नेपाल सरकारले २०३० सम्म हात्ती पाईले निवारण गर्न सक्ने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा