Banner News

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी

बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धी एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा ब्यवसायी मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको…

सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

पठाओले लुम्बिनीका तीनसहित मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

  • “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    बुटवल । पछिल्लो समय बालबालिकाहरुमा देखिएको अटिजम बाट ग्रस्त बालबालिकाहरुलाइ सहि ब्यवस्थापन गर्न अभिभावकलाई अटिजम सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने सरोकारवालाले बताएका छन। विश्व अटिजम दिवसको अवसरमा अटिजमको बारेमा बुटवलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुको बौद्धिक क्षमता सामान्य भन्दा फरक...

  • पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् । यसैगरी...

  • भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

    भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

    भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति...

  • नमस्ते नेपालले ‘अब के?’ अभियान सञ्चालन गर्ने

    नमस्ते नेपालले ‘अब के?’ अभियान सञ्चालन गर्ने

    बुटवल । नमस्ते नेपाल रुपन्देहीको आयोजानमा तिलोत्तमाममा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही...