Banner News

साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन्  । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको हो कृष्ण नगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।  रुकुम पूर्व ल्याइएको चरेस कृष्ण नगर हुँदै भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर…

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा, ६ करोडबाट ६ अर्ब पूग्यो  पुँजी

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा, ६ करोडबाट ६ अर्ब पूग्यो पुँजी

बुटवल । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो । सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको…

  • बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा !

    बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका...

  • बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ

    बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ

      बुटवल ।यति बेला युवाहरू विदेश जाने क्रम बढिरहेको छ । हातमा सिप लिएर जानेहरू सफल भएका घटना सार्वजनिक भइरहेपछि व्यवहारिक सिप सिकेर बाहिरिनेको सङ्ख्या पनि बढी नै छ ।बरिष्टा तथा बेकरिजको निकै धूमधामका साथ सिकाइने बुटवलमा जापानीज परिकार सुःसिः...

  • भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    कपिलबस्तु । लुम्बिनी प्रदेशमा दोस्रो भ्रष्टाचारको उजुरी कपिलबस्तु जिल्लामा २९२ दर्ता भएको आर्थिक बर्ष ०७९÷८० तथ्याङले देखाएको छ जसमध्ये २०३ वटा फर्छयोट भईसेकेको छ भने ८९ वटा बाकी रहेको पहिलो रुपन्दहेी जिल्लामा ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक...

  • रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    बुटवल ।रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२...