तिलोत्तमामा सार्वजनिक सुनुवाइ, सेवा प्रवाहको सम्बन्धमा प्रश्न उठ्यो
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २९, २०८०
- 188 Shares
-

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। नगरपालिका परिषरमा बिहिवार आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयले प्रश्न उठाएका छन।
सुनुवाईमा मुख्य सडक मात्रै सिगारिएको तथा मनिग्राम भन्दा तल पनि सिंगारिनु पर्ने, मणिग्राम कान्छी बजार सडक छिटो सम्पन्न हुनुपर्ने, सार्वजनिक सम्पती अतिक्रमण रोकिनुपर्ने लगायतका गुनासा गरेका थिए।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा अन्तरास्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका रहेको बताउदै जनताका गुनासोहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताउदै आगामी दिनमा गुनासो नआउनेगरि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उपप्रमुख जागेश्वरी देबि चौधरीले नगरले तालिम तथा अनुगमनका काम र न्यायिक समितिका कामहरु निरन्तर भईरहेको भन्दै आफ्नो क्षेत्रमा आएका गुनासाहरुलाई अर्को सुनुवाइ सम्म सम्बोधन गरिसक्ने गरि काम गर्ने बताईन।
नगरपालिकामा प्रमुख प्रशासककिय अधिकृत नारायण अर्यालले नगरपालिकाको दोस्रो चौमासिक सम्मको आय ब्ययको अवस्था तथा सम्झौता र काम शुरु भएका योजनाहरुको प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको सम्बन्धित वडा अध्यक्षहरुले जवाफ समेत दिएका थिए।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा