निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ११, २०८१
- 87 Shares
-

Read Time:1 Minute, 24 Second
बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ ।
सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ भने विष्फोटक पदार्थको प्रयोगले यसको गतीलाई थप बनाउने आयोजना हेर्ने ईन्जिनीयर सविता ज्ञवालीले जानकारी दिइन् ।
नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितीमा शुक्रबार आवश्यक तयारी तथा अभ्यास बारे छलफल भएको उनले बताइन् ।
सुरुङका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनालेनै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितीमा काम हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा