राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित
- लुम्बिनी प्रेस संवाददाता
- माघ ११, २०८०
- 58 Shares
-

Read Time:1 Minute, 22 Second
वुटवल। लुम्बिनी प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएका छन् । अन्य क्लस्टरबाट निर्वाचित माओवादी केन्द्रका सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरेका छन् ।
पराजित एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले भने ३ हजार ३९ मतभार र जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गरेका छन् ।
यस्तै, महिला क्लस्टरमा निर्वाचित भएकी कांग्रेसकी सापकोटाले ५ हजार ४३५ मतभार प्राप्त गरिन् । पराजित एमालेकी तुलसाकुमारी केसीले २ हजार ८६७ मतभार पाइन् । महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिंह २५० मतभार पाइन् ।
लुम्बिनी प्रदेशतर्फ रिक्त दुई पदका लागि आज निर्वाचन भएको थियो ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा