द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २०, २०८०
- 188 Shares
-
बुटवल । द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा आयोजित द्वन्द्व पीडित तथा सीमान्तकृत व्यक्तिहरूका साझा सबाल माथी सरोकारवाला निकायसंग अन्यरकृयामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले द्वन्द पीडितका आवाज आफुले सदनमा आवाज उठाउने बताईन। द्वन्द पीडितका समस्यालाई साझा समस्याका रूपमा लिनुपर्ने बताउदै युवास्वरोजगार कार्यक्रममा जोडनु पर्ने बताइन। उनले ऐन नीति निर्माण बनाउदा द्वन्द पीडित समुदायलाई प्राथमिकता दिने बताईन।

कार्यक्रममा बोल्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेस अर्यालले यो पीडा सदाका लागि अन्त्य हुने गरि सबै लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन। उनले हरेक समुदायका अधिकारका लागि प्रयास गर्दै आएको बताउदै अहिले नागरिकताको समस्या समाधानमा सरकारले केही काम गरेको भन्दै द्वन्दबाट पिडितलाइ नागरिकताको बारेमा सम्बोधन गरेको बताए।
कार्यक्रममा मानव अधिकार आयोगका दीपक ठाकुर,मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनी अध्यक्ष जानुका घिमिरे, सचिव रिता सेन लगायतले बोलेका थिए। कार्यक्रममा अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेकी थिइन।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा