Banner News

बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ठेक्का लिएर २०७५ चैतबाट निर्माण सुरु भई ४२ महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो । अहिलेको…

 ‘महिला र बालबालिकाको अकाल मृत्यु रोक्न परिवार योजना अपरिहार्य’

 ‘महिला र बालबालिकाको अकाल मृत्यु रोक्न परिवार योजना अपरिहार्य’

बुटवल । महिला र बालबालिकाको अकालमा मृत्यु रोक्नका लागि परिवार योजना अपरिहार्य रहेकोले यसलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल परिवार नियोजन सङ्घको आयोजनामा आयोजित परिवार योजना सेवा विषयक सरोकारवालासङ त्रिपक्षीय परामर्श तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले परिवार योजना प्रभावकारी नबन्दा धेरै बालबालिका र महिलाहरूको ज्यान गइरहेको बताएका हुन। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश…

  • भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन

    भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन

    बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका बिमला र हरि (नाम परिवर्तन) दिदी भाइ हुन भाइ बिरामी भएर अस्पताल गएपछि दिदी बिमलाले र भाइ हरि ले लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा रक्षाबन्धन (भाईलाई राखी बानिदिएर) मनाएका छन। एक्कासि स्वास्थ्यमा समस्या आएपछि भाइ अस्पताल...

  • बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

    बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

    अनिल नेपाली/अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज खेम घर्ती माहुरीले एमसिसी नेपाली जनताले नभई विदेशीको इसारामा चल्ने शक्तिकेन्द्रका...