भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन
- लुम्बिनी प्रेस संवाददाता
- भदौ १४, २०८०
- 316 Shares
-
बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका बिमला र हरि (नाम परिवर्तन) दिदी भाइ हुन भाइ बिरामी भएर अस्पताल गएपछि दिदी बिमलाले र भाइ हरि ले लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा रक्षाबन्धन (भाईलाई राखी बानिदिएर) मनाएका छन।
एक्कासि स्वास्थ्यमा समस्या आएपछि भाइ अस्पताल आएपनी भाईको दीर्घायुको कामना गर्दै दिदि बिमलाले राखी बाधिदिएका हुन।
इमर्जेन्सी अगाडि रहेको रुखको छेउमा बसेर राखी बाधेका उनिहरुले रुखलाई पवित्र स्थल मानेर त्यहा बसेर रक्षा बन्धन मनाएका हुन।
भाईको स्वास्थ्यको कामना गर्दै राखि बाधी रक्षा बन्धन अस्पतालमा मनाउन पाउँदा खुसी लागेको बताउदै आफ्नो दाजुभाइ बिरामी भएर अस्पताल जान नपरोस भन्न यो पर्व मनाउने भएपनि अस्पतालमा बसेर स्वास्थ्यलाभको कामना गर्न पाउँदा खुसी लागेको बताईन।
दिदिले राखी बाधेपछी भाई भावुक भएका थिए। दिदिभाईको नाम उनिहरुकै आग्रहमा गोप्य राखिएको छ।
उनीहरुले मनाएको रक्षा बन्धनको अस्पताल परिषरमा रहेका ब्यक्तिहरुले निकै प्रशम्सा गरेका थिए।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा