२०८० को बुद्धजयन्ती बैशाख २२ गते मनाईदै,प्रधानमन्त्रीले उद्घाटन गर्ने
बुटवल । २५६७ औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । वैशाख २२ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा विशेष २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष...
