एक बर्षमा दुर्घटनाबाट ५५ जना आफनो ज्यान गुमाए

कपिलबस्तु । आर्थिक बर्ष २०७९÷८० मा बिभिन्न सवारी साधानको दुर्घटनाबाट ५५ जनाले आफनो ज्यान गुमाएको छन् ।
सबैभन्दा बढी मोटरसाईकलबाट २८ , जिपकार ४ , ठुला सवारी साधान १ पैदलयात्री २२ जनाले दुर्घटनाबाट आफनो ज्यान गुमाएको कपिलबस्तु जिल्ला ट्राफिक प्रहरी निरक्षिक योगेन्द्र तिमिल्सिनाले बताउनु भएको छ ।
दुर्घटनमा सबैभन्दा बढी पूरष ४४ जना म्ुत्यु भएको छ भने , महिला ६ जना , बालक ३ जना र २ बालिका २ जनाको मुत्यु भएको टाफिक प्रहरी कार्यालयको तथ्याङ्खंले देखाएको छ ।
एक बर्षको अवाधिमा ३० हजार सवारी र ढुवानीका साथनहरु कारवाहीमा परेको ट्राफिक निरिक्षिक तिमिल्सिनाले जानकारी दिए यात्रु र चालकको सुरक्षको लागि नियम उल्लघंन गनर्् ढुवानी तथा सवारी साधानलाई गरिएको कारवाहीमा यो बर्ष दुर्घटनामा निकै कमि भएको कपिलबस्तु ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लका सडक बिस्ततार भएसँगै सावरी साधानर ढुवानीका साधन धेरै चल्न थालेको छ । त्यस्ते चल्ने दुबै साधनमा चालकहरुको लापरवाही गर्दा मानिसहरुको ज्यान जान सक्ने हुँदा ट्राफिक नियम कडा गरेको दुर्घटनमा कमी आएको छ । त्यस्तै मापासे गरेको सवारी साधन र ढुवानी साधल चलाउने दर घटेको छ भने
लेखकको सम्वन्धमा