Banner News

तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी(तस्विरहरु)

तिलोत्तमा गोल्डकप शुरु, पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी(तस्विरहरु)

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको पहिलो खेलमा सुदूरपश्चिम-११ बिजयी भएको छ । आजदेखि बुटवलमा सुरु भएको गोल्डकपमा घरेलु टिम रुपन्देही-११ लाई ३ – १ को गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ समेमिफाईनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम-११ का फाग्लुराम थारुको २ गोल गरेका थिए । उनी म्यान अफ द म्याच समेत भएका थिए । सुदूरपश्चिम-११…

विपद पुर्वतयारीमा सुपर परियोजनाको सक्रियता, सूचना ब्यवस्थापन गर्न प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

विपद पुर्वतयारीमा सुपर परियोजनाको सक्रियता, सूचना ब्यवस्थापन गर्न प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन

बुटवल ।लुम्बिनी प्रदेशको सूचना व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाई विपद पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पुर्‍याउन प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन गरिएको छ । आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा फागुन २५ र २६ गते बुटवलमा भएको सुचना व्यवस्थापन तालिम पश्चात १२ विषयगत क्षेत्र अन्तरगत १४ सदस्यीय कार्यदल गठन गरिएको हो । आन्तरीक…

  • लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा...

  • २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    २६ बर्षअघि थालिएको झुम्साखोलाको पानीकाे योजना अझै अधुरो

    बुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ । खानेपानी समस्या समधान जहिल्यै चुनावी एजेण्डा बन्छ । तर चुनाव...

  • विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    बुटवल । विपदसम्बन्धी सुचना ब्यवस्थापन तालिम बिहिवारदेखी बुटवलमा शुरु भएको छ। आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई तालिम...