बुटवलमा खुल्यो द – बासुरी रेष्टुरेण्ट
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ३, २०८०
- 715 Shares
-
बुटवल, ३ जेठ । बुटवल – ११ देवीनगरस्थित देवसिद्धचोक नजिकै द – बासुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बासुरी इभेण्ट म्यानेजमेण्टको सहायक विजेशको रुपमा रेष्टुरेष्ट सञ्चालनमा ल्याईएको सञ्चालक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आर्थिक मन्दीको समयमा समेत युवाहरुलाई रोजगारी दिने उद्देश्यसहित २० लाख लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्चालक आचार्यले बताए ।
पारिवारिक वातावरणमा खाजा तथा खानाको व्यवस्था भएको रेष्टुरेण्टको बुधबार उद्घाटन गरिएको हो । १६ जना कर्मचारीहरु प्रत्यक्ष रोजगारीमा जोडिएको रेष्टुरेण्टले एकै पटक १ सय जनालाई सेवा प्रदान गर्न सक्नेछ ।
बासुरी इभेण्ट म्यानेजमेण्ट गु्रपमा चार जना युवाहरु कृष्णप्रसाद आचार्य, केशव भण्डारी, निरज आचार्य र युवराज कुमालको लगानी रहेकोछ । स्वदेशमै केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको गु्रपले मञ्च, टेण्ट र विभिन्न डेकोरेशनका सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा