तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ८, २०७९
- 132 Shares
-

बुटवल ।तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । भोली मनाङ र्मस्याङदी र फ्रेण्डस क्लव बिच प्रतिष्प्रर्धा हुने छ । सुदुरपश्चिम ११ ले यी दुई बिचको बिजेता संग शनिबार खेल्नेछ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
- बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
असार २६, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा