Author: Lumbini Press

बुटवललाई दुधमा आत्मनिर्भर बनाउन पाडी बितरण देखि मिल्क चिलिङ भ्याट सम्ममा अनुदान

बुटवललाई दुधमा आत्मनिर्भर बनाउन पाडी बितरण देखि मिल्क चिलिङ भ्याट सम्ममा अनुदान

बुटवल । रुपन्देहीको एकमात्रै उपमहानगर बुटवलमा जनसंख्याको चाप दैनिक रुपमा बढिरहेको छ। जनसंख्या बढ्दै जादा यहाँको आवश्यकता पनि बढ्दै जान्छन् । अहिले स्थानीय सरकारहरुले आ- आफ्नो क्षेत्रमा आत्मनिर्भर बन्नको लागि विभिन्न योजनाहरु ल्याएर काम गरिरहेका छन।यसैविच बुटवल उपमहानगरपालिकाले दुधमा आत्मनिर्भर बन्नको लागि विभिन्न योजना बनाईरहेको छ। अन्य पालिकामा गाई भैंसी पाल्नेको संख्या बढी हुने भएपनी…

बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास

बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा पुस्तकालय सञ्चालन हुने भएको छ। बिहीवार एक कार्यक्रमको आयोजन गर्दै भवन शिलान्यास गरिएको हो। भवनको जेष्ठ नागरिक ९७ वर्षीय देवीराम उपाध्यायको हातबाट गरिएको हो। जीवनमा अध्यन महत्वपुर्ण पाटो र जनसमुदायलाई अध्यनशील बनाउनुपर्छ भन्ने उदेश्यका साथ लाइब्रेरी स्थापना गर्न लागिएको बुटवल १५ अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता…

  • नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम

    नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम

    बुटवल । बुटवलको कालिका नगरमा रहेको एशियान होटल बुटवलले नया बर्षको अवसरमा बिशेष सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ। होटलले जनबादी गायक जिवन शर्मा, लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायक दिपु मगर, गायिकाहरु शिता राना, शिलु भटराई डान्सर सोनु...

  • त्रिभुवन विश्वविद्यालय सङ्काय डीनको कार्यालयद्वारा  बुटवल बहुमुखी क्याम्पसकाे अनुगमन

    त्रिभुवन विश्वविद्यालय सङ्काय डीनको कार्यालयद्वारा बुटवल बहुमुखी क्याम्पसकाे अनुगमन

    बुटवल । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले बुटवल बहुमुखी क्याम्पसमा सञ्चालित स्नातकोत्तर कार्यक्रमको अनुगमन गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डीन डा. विष्णु खनाल लगायतको टिमले बुटवल बहुमुखी क्याम्पसमा एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिकाअनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन...

  • सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ...

  • बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवलमा चलचित्र शाक्षरता कार्यशाला

    बुटवल । अस्कर ईन्टरनेशनल कलेज(कलेज अफ फिलिम स्टडिज)को आयोजानमा बुटवलमा चलचित्र शाक्षरता कार्यशाला गरिएको छ । न्यू होराईजन कलेज कालिकानरमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो । कार्यशालामा चलचित्र को ईतिहास, डिजीटल दुनियाँमा चलचित्र साक्षरताको अस्था, चलचित्रको ईतिहास लगायतको...