लियो क्लब अफ बुटवल सिद्धबाबाद्वारा दिवा खाजा तथा खाद्यान्न बितरण
तिलोत्तमा । तिलोत्तमा नगरपालिका ९ मा स्थापित सृजनशील संस्था नेपालमा बसी रहेका साना बालबालिकालाई लियो क्लब अफ बुटवल सिद्धबाबाले संस्थाका अध्यक्ष वसन्त रिजालको जन्मदिनको अवसर पारेर दिवा खाजा तथा खाद्यान्न बितरण गरेको छ । आईतबार एक कार्यक्रमकाबीच क्लबले त्यहाँ सरण...
