अश्लील भिडियो खिचेर पटक पटक करणी गरेको आरोपमा पक्राउ परे गुरुङ, पिडित भन्छिन – यहि अवधीमा ५ करोड भन्दा धेरै पैसा पनि दिए
बुटवल । भैरहवामा एकल महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन् । आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको पीडितको आरोप छ अभियुक्त...
