ओम एजुकेशनका बिद्यार्थीहरुद्वारा सहयोग हस्तान्तरण
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २७, २०८१
- 320 Shares
-
बुटवल । बुटवल भानुपथमा रहेको ओम एजुकेशन मार्फत विद्यार्थी भिसामा जापान जान लागेका विद्यार्थीहरुद्वारा मिठाइ बापतको पैसा जम्मा गरी पहिलो पाईला नामक संस्था मार्फत अर्घाखाँचीका आगोलागी पीडितहरुलाई सहयोग प्रदान गरेका छन ।
आज एक कार्यक्रम बिच विद्यार्थीहरु द्वारा सन्कलन गरिएको पाच हजार रुपैया पहिलो पाईला बुटवल शाखाका सह-कोषाध्यक्ष नरेश न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।
मिठाइ भन्दा दुखीलाई मलम लगाउदा अझ बढी आत्मसन्तुष्टी मिल्ने प्रेरणा ओम एजुकेशन मार्फत मिलेको र सबैले सल्लाह गरी सहयोग रकम जम्मा गरिएको विद्यार्थीहरुले जानकारी गराए ।
ओम एजुकेशनले यस अघी पनि ओम च्यारिटी फाउन्डेशन मार्फत बिभिन्न सामाजिक काम गर्दै आईरहेको ओम एजुकेशनकी निर्देशक प्रतिमा खत्री गौतमले जनाइन् । पहिलो पाईला बुटवलले ओम एजुकेशनका विद्यार्थीको यस सहयोग प्रति धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा