आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली चयन

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली चयन
0 0
Read Time:33 Second

बुटवल । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् ।

कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले अध्यक्षब पदबाट जगत बहादुर पोखरेलले दिएको राजीनामा स्वीकृतसमेत गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %