मैले ल्याएँ भन्दै भ्रम छर्न बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा (भिडियाे सहित)
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बजेट माग्न मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् ।नेपाल नगरपालिका संघ लुम्बिनीले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले बजेट आफ्नो सिस्टम अनुसार जाने भन्दै मन्त्रालय जाँदैमा बजेट नपाइने बताए । ‘योजनाका फाइल...
