Author: Lumbini Press

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही…

नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

बुटवल । खुद्रा किराना ब्यवसायी संघले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्यसेवा लिएका छन। बुटवलको मेडिटेक अस्पतालकाे प्राबिधिक सहयाेगमा अस्पतालमै भएको शिविरमा करिब ३ सय जना संघका सदस्यहरुले सेवा लिएको संघका रुपन्देही अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले जानकारी दिए। अस्पतालसंगको समन्वयमा विभिन्न छुट सहित सम्झौता गरेकोले सदस्यहरुलाई सहुलियतसहित उपचार सेवा प्रदान हुने बताए।…

  • भृकुटी आधारभुत विद्यालय नरपानीले मनायो ५४ औँ वार्षिकोत्सव

    भृकुटी आधारभुत विद्यालय नरपानीले मनायो ५४ औँ वार्षिकोत्सव

    वुटवल। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको भृकुटी आधारभुत विद्यालयले ५४ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ । शिक्षा क्षेत्रको विकास सबैभन्दा महत्वपुर्ण भएको समारोहमा सहभागी वक्ताहरुले बताएका छन् । सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मञ्जु आचार्यले...

  • लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

    लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध

    लुम्बिनी । मायाँदेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलबस्तुकाे तिलाैराकाेट दरबार लगिएकाे छ । सिद्वार्थ गाैतमलाई बुद्वपूर्णिमाकाे अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलबस्तु लगिएकाे स्मरण गर्दै शुक्रबार बाेधिसत्व सिदार्थ शिशु बुद्वलाइ तिलमैराकाेट...

  • कपिलवस्तुकाे  नेपाल–भारत  नाका तीन दिनका लागि बन्द

    कपिलवस्तुकाे नेपाल–भारत नाका तीन दिनका लागि बन्द

    कपिलवस्तु । भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर नगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका बेलुका ९ गतेदेखि देखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल खुला...

  • प्रदेश प्रमुख शेरचनद्धारा २५६८ औं बुद्ध जयन्तीको शुभकामना

    प्रदेश प्रमुख शेरचनद्धारा २५६८ औं बुद्ध जयन्तीको शुभकामना

    बुटवल । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले २५६८ औं बुद्ध जयन्तीको अबसरमा शुभकामना व्यक्त गर्दै सत्ता प्राप्तिको लागि विभिन्न हिंसात्मक घटनाका दृष्टान्तहरू देखिएको विश्व राजनितीको इतिहासमा आफ्नै सिंहासन त्याग गरी दृढ संकल्पका साथ जनताको माझमा पुग्ने विश्वका एक मात्र...

  • अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा

    अमेरिकन युनिभर्सिटिका प्रतिनिधिहरु फेलिक्स इस्टर्न बुटवलमा

    बुटवल । बुटवल चौराहामा रहेको फेलिक्स इस्टर्न एजुकेसनल कन्सलटेन्सीले अमेरिकाको चारवटा युनिभर्सीटका प्रतिनिधिहरुसंग विद्यालर्थी भेटघाट कार्यक्रम साथै बेब डेभलपमेन्ट वर्कशप राखेको छ । बुटवलमा जेठ १० गते बुधबार भेटघाट कार्यक्रम राखिएको र सहभागिताको लागि बुटवल शाखाका प्रवन्ध निर्देशक रोसन भुसालले...

  • पत्रकारहरुले आलोचनात्मक समाचार लेख्न जरुरी ः मन्त्री अधिकारी

    पत्रकारहरुले आलोचनात्मक समाचार लेख्न जरुरी ः मन्त्री अधिकारी

    बुटवल । लुम्बिनी प्रदेश सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्लालय मन्त्री भगवती अधिकारीले सरकारका सकारात्मक समाचारहरुलाई मात्रै प्रकाशन नगरि सरकारलाई सुझाब दिने सहितका आलोचनात्मक समाचारहरु प्रकाशन गर्नुपर्ने उल्लेख गरिन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा...

  • बुटवल ८ ले गर्‍यो वार्षिक समिक्षा

    बुटवल ८ ले गर्‍यो वार्षिक समिक्षा

    बुटवल । बुटवल उपमहानगरपालिका वडा न ८ ले वडा कार्यालयले गरेका कामहरुको वार्षिक समिक्षा गरेको छ । बुधबार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वर्षभरिमा भएका बिभिन्न उपलब्धीहरु तथा जनताका राय सुझाब लिने सहितको कार्यक्रम गरिएको हो । कार्यक्रममा...