Author: Lumbini Press

बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवशरमा संघको रुपन्देही शाखाको आयोनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय राजधानी बाहिर सबै भन्दा धेरै सञ्चार माध्यम भएको जिल्ला भएका कारण बुटवलमा संञ्चारग्रामको तयारी थालिएको बताएका हुन । उनले पत्रकारहरुको…

एनएमबि बैंकका ग्राहकलाइ एन.जि. मार्टमा १० प्रतिशत सम्म छुट

एनएमबि बैंकका ग्राहकलाइ एन.जि. मार्टमा १० प्रतिशत सम्म छुट

अर्जुन दृष्टि / बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको मणिग्राम कफि कम्पनी स्थित आइएनजिए सपिङ कम्पेलेक्स प्रालि( एन.जि. मार्ट) बीच एक सम्झौता भएको छ। एनएमबि बैंकका ग्राहकले सपिङ कम्पेलेक्सबाट विभिन्न सेवामा अधिकतम् १० प्रतिशत पाउनेछन् । गार्मेण्टमा १० प्रतिशत, हाउस होल्ड इलेक्ट्रोनिक्समा ५ प्रतिशत, एफएमसिजि फुड/ फ्रेश प्रोडक्टमा २ प्रतिशत ( एनएमबि कर्मचारी )…

  • गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

    गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

    बुटवल । अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको...

  • स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

    स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

    बुटवल ।लुम्बिनी विकास कोषले विहिबार स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उदेश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ...

  • लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

    लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

    बुटवल । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक...

  • सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

    सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

    बुटवल । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिएको हो । जिल्ला सुरक्षा...

  • एनएमबि बैंकको शाखा फर्साटिकर बसपार्कमा स्थानान्तरण

    एनएमबि बैंकको शाखा फर्साटिकर बसपार्कमा स्थानान्तरण

    अर्जुन दृष्टि / बुटवल । एनएमबि बैंकको फर्साटिकर शाखा स्थानान्तरण भएको छ । आमग्राहकवर्गको सेवालाइ ध्यानमा राखी पहिलेको ठाउँ देखि करिब ५० मिटर उत्तरतर्फ फर्साटिकर बसपार्क अगाडिको भवनमा अत्याधुनिक सुविधासहित बैंकको शाखा स्थानान्तरण गरिएको हो । एनएमबि बैंकका लुम्बिनी प्रदेश...