Author: Lumbini Press

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण

वुटवल। दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उहाँले…

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

बुटवल । एसईईको नतिजा आएपछि यतिबेला विद्यार्थीहरु कक्षा ११ कहां कुन कलेजमा पढ्ने होला भन्ने खोजीमा छन् । धेरैजसो विद्यार्थी र अभिभावक विभिन्न शिर्षकमा लिइने शुल्कमा छुट पाइने कलेजको खोजीमा हुन्छन् । त्यस्ता विद्यार्थीका लागि मणिमुकुन्द कलेज उपयुक्त रोजाई बन्न सक्छ । । बुटवल–११ योगीकुटीमा रहेको मणिमुकुन्द कलेजले शैक्षिक सत्र २०८१ मा २५ औँ ब्याचका…

  • लुम्बिनी प्रदेश सरकारको बजेट पारित

    लुम्बिनी प्रदेश सरकारको बजेट पारित

    बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट आज प्रदेशसभामा बहुमतले पारित भएको हो । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा...

  • बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान...

  • कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७ लाख ९० हजार ६ सय...

  • बुटवलको बजेट करिब ३ अर्ब, यस्ता छन प्राथमिकता

    बुटवलको बजेट करिब ३ अर्ब, यस्ता छन प्राथमिकता

    बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...

  • इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    बुटवल । इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४-२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडा चयन भएकी छन। महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा आयोजना गरिएको १० औं डिष्ट्रिक इन्स्टलेसन तथा ११ औं डिष्ट्रिक...

  • लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

    लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

    टेकराज भुसाल / बुटवल ।   लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गर्ने ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु भएको छ। शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले साे कार्यक्रमको उद्घाटन गर्नुभएको हो।...