अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती
- गुलाम अलि
- असार ३१, २०८१
- 291 Shares
-
कपिलवस्तु । विगत केही दिन देखी कपिलबस्तुबासीहरु बिद्धुत लाइन जाने आउनेले गर्दा समस्या भइरहेको छ । बिधुत आउँदा पनि भोल्टेजको समस्याले गर्दा सर्बसाधारणहरुलाई सास्तीको भोग्नु परेको छ ।
बिधुत आए पनि झाप्यझाप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेकोे छ विगत २० दिनदेखि बिधुत समस्या भइरहेको स्थानीयको भनाई छ ।
केही ठाउँमा भन्ने घण्टौँ सम्म पनि आउँदैन ,यसले गर्दा आम नागकरिको दैनिकीमा नकारात्मक असर परिरहेको छ कपिलवस्तुको सर्बसाधारणहरुको भनाई छ।
कपिलबस्तको सदरमुकाम तौलिहवा बिगत दिनमा गर्मी पानीले होइन बिधुत जानेले गर्दा समस्या भएको स्थानीय बासीको प्रकाश घिमिरेको भनाई छ ।
विगत २० दिनदेखि कपिलवस्तुवासी गर्मीले बिद्धुत लाइन जानेले गर्दा राम्रोसँग सुत्न नपाएको स्थानीय बासी घिमिरे बताए ।
बिधुत प्राधिकरणले चरम लापरबाहीले गर्दा सास्ती भोग्नु परेको यसे भयो भने हामी आन्दोलन गर्नै बाध्य हुने बताए ।
विगत कहिदिनदेखि पानी परेको कारणले गर्दा हाम्रो सिस्टमहरू सबै ध्वस्त भएका छन ।
भोल्टेजको समस्या चाडै समाधान ह तौलिहवा बिधुत प्राधिकरणका प्रमुख गौरव पाण्डेकाे भनाई छ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा