Author: Lumbini Press

लुम्बिनी प्रदेश प्रमुखद्वारा रारा अवलोकन

लुम्बिनी प्रदेश प्रमुखद्वारा रारा अवलोकन

रारा । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आइतबार मुगु जिल्लाको राराताल अबलोकन गर्नुभएको छ । भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकाे टाेली र कर्मचारीकाे सहभागीता रहेको छ । भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घाेडामा सवार गरि राराकाे अदभूत साैन्दर्य अवलाेकन गर्नुभएकाे थियाे । कर्णाली प्रदेशको स्वर्गकी रानिकाे रूपमा…

लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि

लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजू बढेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३१.४८ प्रतिशतले बढि रहेको पाईएको छ। प्रदेश प्रमुख अमिक कुमार शेचरनालाई महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रदेशभरका सरकारी संघ संस्था तथा स्थानीय तहको लेखा परिक्षण प्रतिवेदन अनुसार लुम्बिनीमा गत आबको भन्दा यो वर्ष बेरुजु रकम…

  • लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

    लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

    बुटवल । कृषि, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । यसअघिका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ ।...

  • सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

    सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

    कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले सरकारको आयु ४ दिन मात्रै रहेको बताएका छन। कपिलवस्तु तौलिहवामा आयोजित अगुवा कार्याकर्ता भेटघाटमा यादबले गठबन्धन भित्र धेरै बिबाद रहेकोले आयु अब ४ दिन मात्रै रहेको दाबी गरे। उनले प्रधानमन्त्री पुष्पकमल...

  • गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

    गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

    कपिलवस्तु । 'अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ। आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते...

  • लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका खनाल नियुक्त

    लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका खनाल नियुक्त

    बुटवल । प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका-८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् । अघिल्लो सरकारको पालामा नियुक्त भएका...

  • रोहिणीमा छात्राहरुलाई साईकल वितरण, विद्यार्थी र शिक्षकलाई सम्मान

    रोहिणीमा छात्राहरुलाई साईकल वितरण, विद्यार्थी र शिक्षकलाई सम्मान

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण तथा आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई गरिएको छ । ‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार साईकल वितरण तथा सम्मान गरिएको...