पत्रकार महासंघ रुपन्देहीमा युनियन रुपन्देहीले गर्यो तालाबन्दी
- लुम्बिनी प्रेस संवाददाता
- असार १५, २०८१
- 129 Shares
-
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ।
नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको र महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियनले ताला लगाएको रुपन्देही सभापति कबिन्द्र नेपालले जानकारी दिए।
महासंघकै शाखा, प्रदेश तथा प्रतिष्ठान समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरु हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस युनियनले नेपाल पत्रकार महासंघकेन्दीय कार्यालय र सबै जिल्ला शाखाहरुले जिल्लाका महासंघका कार्यालयमा तालाबन्दी गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिए।
केन्द्रिय सदस्यद्वय रेखा भुसाल, बिजय पोखरेल, प्रदेश कोषाध्यक्ष सिपि खनाल तथा जिल्ला कार्यसमिति एवं सदस्यहरुको समुहले ताला लगाएको हो ।
महासंघ रुपन्देहीको नियमित बैठक सकिदै गर्दा युनियनले ताला लगाएको हो। युनियनले ताला लगाएसंगै रुपन्देहीको निर्वाचन प्रभावित हुने छ ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा