सिद्धार्थ ईन्टरनेशनल कलेजद्वारा बुटवलको पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु
बुटवल। बुटवलको विकासका लागि पुनः संरचना विषयक दुई दिने गोष्ठी बुटवलमा सुरु भएको छ । सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलले पछिल्लो समय बुटवलको विकासका लागि बजारलाई चलायमान बनाउन तथा बुटवलको पुनः संरचनाका विषयमा कलेजमा अध्ययनरत विद्यार्थी, उद्योगी, बैंकर्श,शिक्षकलगायतको सहभागितामा बिहीबार र...
