Author: Lumbini Press

दारी ग्याङकाे भित्तेपात्राे  बिमोचन

दारी ग्याङकाे भित्तेपात्राे बिमोचन

बुटवल । दारी ग्याङ रुपन्देहीले २०८१ सालकाे भित्तेपात्राे बिमोचन गरेकाे छ । दारी ग्याङ रुपन्देहीकाे पुर्व संयाेजक गाेकुल पाण्डे तथा पुर्व केन्द्रिय अध्यक्ष, दारी ग्याङ रूपन्देही सल्लाहकार प्रदिप गैरे बर्बरिककाे उपस्थितीमा नयाँ बर्ष २०८१ सालकाे भित्तेपात्राे बिमाचन गरिएकाे हाे । कार्यक्रममा पुर्व संयाेजक पाण्डेले दारी ग्याङकाे परिचय, स्थापनाकाे उद्देश्य तथा औचित्य र दारी ग्याङले गर्दै…

मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख २६ गते ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । छुट अनुसार प्रति…

  • नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

    नेपालकै पहिलो र नमूना ढुवानीग्राम बुटवल जाने सडकमा स्थानीयकाे अबरोध

    बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् । पूर्व–पश्चिम राजमार्ग...

  • बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

    बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय

    बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । आज आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको नियमित बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेकाे हाे । प्रदेश सरकार स्थापना भएदेखि राजश्व...

  • ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

    ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

    दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । उनका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क...