Author: Lumbini Press

कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्षमा पनि नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरि मनाएको छ । आज बैशाख १६ गते बुटवल वडा नं. ७ मा स्थित शिवनगर सामुदायिक वनमा नन्दिनी गाैशालामा रहेका गाैहरुलाई आहारा खुवाउदै कार्यक्रम शुभारम्भ गरिएको थियो…

सकियाे प्रेस युनियन रुपन्देहीको दुई दिने क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम

सकियाे प्रेस युनियन रुपन्देहीको दुई दिने क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा सदस्यहरुको क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन भएको छ । समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संगठनका पत्रकारहरुले पनि सतहमा रहेर पत्रकारिता गर्नुपर्ने बताउँर्दै यसो गरेमा मात्रै पत्रकारिता क्षेत्रको गरिमा बचिराख्ने बताए । उनले तालिमको लागि तालिम भन्दापनि सिकेका कुरालाई व्यवहारमा उतार्ने तालिम…

  • सवारी चालकहरुलाई प्रशिक्षण

    सवारी चालकहरुलाई प्रशिक्षण

    बुटवल । देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरुलाई प्रशिक्षण संचालन गरिरहेको छ। सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्युनीकरण गर्ने लक्ष्यसहित प्रालिमा आवद्ध चालक तथा सहचालकहरुलाई प्रशिक्षण संचालन गरिएको प्रालिले...

  • बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो । बुटवल उपमहानगरमा...

  • थोरै यताउता भए प्रदेश सरकार ढल्ने स्थिति छ : चक्रपाणि खनाल

    थोरै यताउता भए प्रदेश सरकार ढल्ने स्थिति छ : चक्रपाणि खनाल

    काठमाडौँ । सरकार गठन भएको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकारबाट जसपाका मन्त्री बाहिरिएपछि मुख्यमन्त्री जोखबहादुर महरा तनावमा छन् । सरकारमा गएको १५ दिनमै मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका थिए । जसपा सरकारबाट बाहिरिएपछि अप्ठ्यारोमा परेका मुख्यमन्त्री महरा...

  • तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    बुटवल । 'मृत्यु मार्ग'ले परिचित बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा सक्ने...

  • मंगलबार सार्बजनिक बिदा

    मंगलबार सार्बजनिक बिदा

    काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले...

  • मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

    मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

    बुटवल । लुम्बिनी प्रदेश सरकार सत्ता स्वार्थमा रुमलिदा यसको आयुको विषयमा चर्चा शुरु भएको छ। स्थायीत्वको नाममा तीन पटक लुम्बिनीमा सरकार परिवर्तन भईसकेको अवस्थामा मन्त्री बनेको दुई हप्तामै भण्डारीलाल अहिरले राजिनामा दिदा सरकारको आयु तर्फ ध्यान खिचिएको छ। लुम्बिनी प्रदेशका...