Author: Lumbini Press

आज इस्लाम धर्मावलम्बीको इद पर्व, सकियो ३० दिने रोजा व्रत , देशभर सार्वजनिक बिदा

आज इस्लाम धर्मावलम्बीको इद पर्व, सकियो ३० दिने रोजा व्रत , देशभर सार्वजनिक बिदा

बुटवल । आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । इदको दिनमा नमाज पूरा गरे पछि…

खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन

खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन

बुटवल । खुद्रा किराना ब्यवसायीहरुको संगठन खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौ अधिवेशनमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ। बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै पदस्थापन, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपत्रो बिमोचन गरिएको हो। बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले नवनिर्वाचित टिमलाई शुभकामना दिदै…

  • शान्ति मा.वि.को हिरक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता

    शान्ति मा.वि.को हिरक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता

    अर्घाखाँचीको मालारानी गाउँपालिका ५ आरुखोर स्थित शान्ति मा.वि. को हिरक महोत्सव आगामी बैशाख ३ गते हुदैछ । कार्यक्रमको पूर्व सन्ध्या चैत्र २६ गते देखि शुरु भएको छ । विद्यालयको आन्तरिक खेलहरु मध्ये मंगलवार भलिबल सन्चालन भएको छ । २७ गते...

  • बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा

    बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा

    बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरु ३ दिने औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण गरि रुपन्देही फर्केका छन् । संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको उद्योगीहरुको टोलीले पाल्या, स्याङग्जा तथा कास्कीका...

  • प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    प्लान बि मा न्यु इयर ईभ हुँदै, रचना र शल्युन आउँदै

    बुटवल । बुटवल तीनकुनेमा रहेको प्लान बि बारमा नेपाली नयाँ वर्ष २०८१ विशेष ईभ हुने भएको छ। इभेन्ट बटौली र निर्विकल्पको आयोजनामा चैत ३० गते शुक्रवार हुने ईभमा गायिका रचना दाहाल र टिम तथा भारत सिक्किमबाट गायक शल्युन लामा आउने...

  • सदस्यता टुङ्ग्याएर मात्रै साधारण सभा अधिवेशन गर्न युनियनकाे माग

    सदस्यता टुङ्ग्याएर मात्रै साधारण सभा अधिवेशन गर्न युनियनकाे माग

    बुटवल । नेपाल पत्रकार महासंघकाे सदस्यता शुद्धिकरणकाे विषय टुङ्ग्याएर मात्रै साधारण सभा र अधिवेशन गर्न नेपाल प्रेस युनियनले माग गरेकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार महासंघ रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाउदै सदस्यताको बिषय टुंगो नलागी अधिवेसन घोषणा गरेकोमा विराेध...