Author: Lumbini Press

“अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

“अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

बुटवल । पछिल्लो समय बालबालिकाहरुमा देखिएको अटिजम बाट ग्रस्त बालबालिकाहरुलाइ सहि ब्यवस्थापन गर्न अभिभावकलाई अटिजम सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने सरोकारवालाले बताएका छन। विश्व अटिजम दिवसको अवसरमा अटिजमको बारेमा बुटवलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुको बौद्धिक क्षमता सामान्य भन्दा फरक भएकोले उनिहरुको पालनपोषणमा सहि शिक्षा अभिभावकलाई प्रदान गर्नुपर्नेमा जोड दिएका हुन। ईनरव्हिल क्लव अफ बुटवलको…

दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

टवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरी बुटवल ल्याइएका दीपेश पुनसहित पाँच जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । सङ्गठित अपराधको मुद्दा अन्तर्गत प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । दीपेश लगायतमाथि अनुसन्धान गर्न अझै समय लाग्ने…

  • लुम्बिनी वर्ल्ड स्कुलमा उत्प्रेरणात्मक कार्यक्रम

    लुम्बिनी वर्ल्ड स्कुलमा उत्प्रेरणात्मक कार्यक्रम

    बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुल मा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । शनिवार आयोजना हुने प्रबचनात्मक कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन दिएका थिए...

  • मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

    मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर

    बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण...

  • तिलोत्तमामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    तिलोत्तमामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    तिलोत्तमा । स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलाेत्तमा १-४ अन्तर्गत हरियाली वन संरक्षण महिला उपसमुह र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको संयुक्त आयोजना तथा जागृति युवा क्लबकाे सहकार्यमा तिलोत्तमा २ तपाहामा शनिबार...

  • न्यु होराइजन कलेजमा स्वागत तथा विदाई

    न्यु होराइजन कलेजमा स्वागत तथा विदाई

    तिलोत्तमा । न्यु होराइजन कलेज तिलोत्तमा १ रुपन्देहीमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । वि.एस्सी प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई वि.एस्सी. दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीले स्वागत गरेका हुन् भने वि.एस्सी. चौथो वर्षको बोर्ड परीक्षाको तयारीमा...

  • पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् । यसैगरी...