Author: Lumbini Press

नवीन माविले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ : पूर्व मुख्यमन्त्री गिरि

नवीन माविले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ : पूर्व मुख्यमन्त्री गिरि

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरिले मुलुकमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सामुदायिक विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय बुटवल ११ रुपन्देहीका कक्षा ११ का व्यवस्थापन समूहका विद्यार्थीहरूद्वारा आयोजित कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गिरिले नवीन माविले शिक्षामा…

गुल्मेली  सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न, शालिग्राम महोत्सव तथा स्मारिका प्रकाशनमा छलफल

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न, शालिग्राम महोत्सव तथा स्मारिका प्रकाशनमा छलफल

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न भएको छ। गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थकाे अध्यक्षतामा बसेकाे बैठकमा समाजले प्रकाशन गर्न लागेको स्मारिकाकाे कार्य प्रगतिविवरणकाे बारेमा छलफल केन्द्रीत रहेको थियोे । बैठकमा स्मारिका प्रकाशन व्यवस्थापकीय प्रगतिविवरणकाे बारेमा समितिका संयोजक लोकनाथ उपाध्यायले जानकारी दिनुभएको थियोे । सम्पादन समिति संयोजक पुरुषोत्तम पाण्डेले अहिलेसम्म प्राप्त…

  • चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा

    चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने बताएका छन् । नेपाली कांग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उनले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनै पनि दलसँग चुनावी एकता गर्ने बताए ।...

  • नमस्ते नेपालले ‘अब के?’ अभियान सञ्चालन गर्ने

    नमस्ते नेपालले ‘अब के?’ अभियान सञ्चालन गर्ने

    बुटवल । नमस्ते नेपाल रुपन्देहीको आयोजानमा तिलोत्तमाममा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही...

  • देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

    देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

    बुटवल । देउराली उपभोक्ता सहकारी संस्था बुटवलको  अधिवेशनले पुन ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।  बुटवलमा बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा सालिकराम श्रेष्ठ ,सचिव पिताम्बर अर्याल कोषाध्यक्षमा  मोहन प्रसाद बस्याल ,सह सचिवमा ज्ञानप्रसाद न्यौपाने (ख) निर्वाचित भएका छन्।...