Author: Lumbini Press

लुम्बिनी प्रदेशमा दादुरा रुबेला खोप अभियान ः  लक्षित भन्दा १ लाख धेरै बालबालिकालाई लगाईयो खोप

लुम्बिनी प्रदेशमा दादुरा रुबेला खोप अभियान ः लक्षित भन्दा १ लाख धेरै बालबालिकालाई लगाईयो खोप

नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय अभियान “ दादुरा रुबेला खोप अभियान २०८०÷०८१“ मा लुम्बिनी प्रदेशमा अपेक्षा भन्दा धेरै बालबालिकाहरुले खोप लगाएका छन। जस अन्र्तगत सबैभन्दा धेरै रुपन्देहीमा १ सय २१ प्रतिशतलाई खोप लगाईयो ।

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्नो सस्थामा आवद्ध रहेका ३६ वटा शैक्षिक परामर्श व्यवसायीलाइ बुधवार बुटवलमा १ दिने अभिमुखिकरण तालिम दिएको छ । सञ्चालक तथा शैक्षिक परामर्शदातालाई युके अध्ययन गर्न पठाउने विद्यार्थीहरुको भाषा परिक्षा ,डकुमेन्टेसन र प्रोसेसिङ प्रक्रिया लगायतमा क्षमता अभिबुद्धि गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको इक्यान रुपन्देही सदस्य एवम् कार्यक्रम…

  • बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थल बनाउने योजना

    बुटवल। बुटवल एक राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। लामो इतिहास बोकेको पुरानो बटौली बजार डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे। पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवलले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरको पहिचान बनाएको...

  • १८ वर्ष पछि हत्यारा पक्राउ

    १८ वर्ष पछि हत्यारा पक्राउ

    बुटवल । विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको...

  • प्रहरीले दीपेश पुनसहित ५ जनामाथि विज्ञ टोलीको सहायतामा अनुसन्धान गर्दै

    प्रहरीले दीपेश पुनसहित ५ जनामाथि विज्ञ टोलीको सहायतामा अनुसन्धान गर्दै

    बुटवल । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनसहित ५ जनामाथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनसहित पदाधिकारी एवं कर्मचारीलाई अनुसन्धान गर्नको लागि रुपन्देही प्रहरीले सहकारी रजिस्ट्रार र...

  • बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

    बुटवलमा यसरी मनाईयो होली (तस्वीरहरु)

    बुटवल । सद्भावको पर्व होली सोमबार तराई–मधेश क्षेत्रमा धूमधामसँग मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने प्रचलन छ। सोमबार तराई मधेशमा आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साटेर होली पर्व मनाएका हुन्। रुपन्देहीको...

  • तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

    तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै...