मोक्षधाममा जारी महायज्ञलाई काङ्ग्रेस तिलोत्तमाले १ लाख ११ हजार सहयोग गर्ने
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र १९, २०८०
- 1.6K Shares
-
तिलोत्तमा । तिलोत्तमा वडा नम्बर ६ मा अवस्थित मोक्षधाममा जारी महायज्ञमा सहयोग जुट्ने क्रम जारी छ।
यसैबीच नेपाली काङ्ग्रेस तिलोत्तमा नगर समितीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।
नेपाली काङ्ग्रेस तिलोतमा नगर कार्यसम्पादन समिति तथा १७ वटै वडा समितीले सहयिग गर्ने निर्णय गरेको कांग्रेस तिलोतमा नगर समितिका सचिव प्रदिप थापाले बताए।
सोमबार नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला
सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका सभापति हरिलाल पाण्डेको अध्यक्षतामा भएको बैठकले सहयोग गर्ने निर्णय गरेको हो।
पवित्र उदेश्य सहित आयोजना गरिएको महायज्ञ तिलोत्तमामा नै भइरहेको र यसबाट हुने पछिको फाईदा पनि तिलोत्तमा बासिलाई हुने भएको सहयोग गरिएको बताए।
सोमबार बसेको बैठकले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यही चैत ३० गते ताज पार्टी प्यालेसमा गर्ने निर्णय गरेको र सहभागीताको लागि आग्रह गरिएको हो।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा