स्मृती कप क्रिकेट प्रतियोगिता आजबाट सुरु
कपिलवस्तु । नयाँ प्रतिभाहरुको खोजि पहिचार एवम सरंक्षण्को लागि स्मृती कप नगर स्तरीय क्रिकेट प्रतियोगिता चैत्र ५ बाट सुरु भएकाे जानकारी क्रिकेट संघ कपिलवस्तुले जनाएकाे छ । भाबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईै नगरको छवी उच्च बनाउनको लागि योगदान...
