Author: Lumbini Press

सूचना एकद्वार प्रणालीबाट नहुदा सहि तथ्यांक पाउनेमा शंका

सूचना एकद्वार प्रणालीबाट नहुदा सहि तथ्यांक पाउनेमा शंका

बुटवल । जुनसुकै क्षेत्रमा ओअनि सूचना प्रवाह गर्ने एकद्वार प्रणाली लागू नहुदा सहि तथ्य र तथ्याङ्क प्राप्त हुनेमा एक कार्यक्रमका बक्ताहरुले शंका व्यक्त गरेका छन। ओपन को हबले सोमबार बुटवलमा आयोजना गरेको संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्न वक्ताहरुलेसरकारी सूचनामा एकद्वार प्रणाली नहुँदा नागरिकहरु माझ सहि सूचना पुग्न सकेको भन्दै उनीहरुले राज्य अनिवार्य रुपमा सूचनामा एकद्वार प्रणाली…

रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा…

  • दधि-स्मृति आख्यान साहित्य पुरस्कार पियुषलाई

    दधि-स्मृति आख्यान साहित्य पुरस्कार पियुषलाई

    बुटवल । कपिलवस्तुमा रहेको दधि स्मृति साहित्य समाजले दधि-स्मृति आख्यान साहित्य पुरस्कार २०८० बाट कवि एवं वरिष्ठ साहित्यकार अमृत भुसाल (पीयूष)लाई पुरस्कृत गरेको छ। दधि स्मृति साहित्य समाजद्वारा आयोजित बृहत कवि गोष्ठी २०८० को पावन अवसरमा पुरस्कार प्रदान गरिएको सचिव...

  • बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बाँकेको नमस्ते सहकारी प्रकरण : ससुरालाई समेत फसाएर करोडौँ अपचलन

    बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् ।...

  • हेर्नुहोस आजको राशिफल

    हेर्नुहोस आजको राशिफल

    आजको राशिफल बि.सं.२०८० फागुन २६ गते शनिबार ई.सं.२०२४ मार्च ०९ नेपाल सम्बत ११४४ सिल्लागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, श्रवण नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:...

  • सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

    सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन उदघाटन

    सैनामैना ।सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई...