Author: Lumbini Press

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी, भोलि प्रधानमन्त्रीले सम्बोधन गर्दै

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी, भोलि प्रधानमन्त्रीले सम्बोधन गर्दै

बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज देखि शुरु हुँदैछ। आज ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि छ। यस्तै…

वडा अध्यक्ष पठाकले गरे नौलो काम, आफ्नो सुबिधाबाट दुई नागरिकलाई सुबिधा

वडा अध्यक्ष पठाकले गरे नौलो काम, आफ्नो सुबिधाबाट दुई नागरिकलाई सुबिधा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष गणेशप्रसाद पाठकले आफूले पाउने सुविधाबाट वडामा दुईजना कर्मचारी राखेर नागरिकलाई थप सुविधा प्रदान गर्दै आउनु भएको छ । आफू वडा अध्यक्षमा निर्वाचित भए लगत्तै वडा बासी नागरिकको सेवालाई ध्यान दिएर निःशुल्क लेखापढी, पञ्किरणको लागि निःशुल्क अनलाईन, निःशुल्क फोटोकपी तथा अपाङ्गता भएका र असक्त जेष्ठ…

  • बुटवलको पशु बधशाला सञ्चालनको तयारी

    बुटवलको पशु बधशाला सञ्चालनको तयारी

    बुटवल । बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो।...

  • साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

    साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन्  । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको हो कृष्ण नगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।  रुकुम पूर्व ल्याइएको चरेस कृष्ण नगर...

  • प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

    बुटवल । संविधान बिद काशीनाथ दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कहिँ-कतै कमजोरी रहेको हुनसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान बिद दाहालले विभिन्न विकसित...