Author: Lumbini Press

हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ मा कार्यालय रहेको हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी सस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै सहकारीले विशेष साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा सञ्चालक समितीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन एवं नीति कार्यक्रम, लेखा परिक्षण प्रतिबेदन पारित भएको थियो। सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षता तथा नेप प्रज्ञा…

एमाले लुम्बिनीको रोचक निर्णय : ८६ हजार प्रदेश सदस्यहरुको परीक्षा लिइने

एमाले लुम्बिनीको रोचक निर्णय : ८६ हजार प्रदेश सदस्यहरुको परीक्षा लिइने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशले रोचक निर्णय गरेको छ। एमाले लुम्बिनी प्रदेशले ले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यकाे एकैपटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यसप्रकारकाे नयाँ कार्यक्रम थालिएको एमालेकाे भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यकाे क्षमता अनुसारको…

  • बुटवलमा देशभरका २ हजार राेटरियन जम्मा हुँदै, सम्मेलनकाे तयारी पूरा

    बुटवलमा देशभरका २ हजार राेटरियन जम्मा हुँदै, सम्मेलनकाे तयारी पूरा

    बुटवल । देशभरका रोटरी क्लबहरुमा आवद्ध सदस्यहरु सहभागी हुने कन्फ्रेन्समा सहभागीताका लागि अहिलेसम्म १ हजार ७ सय बढी रोटरीयनहरुले नाम दर्ता गराईसकेको कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले बताए । अहिलेसम्म १ हजार ७ सयभन्दा बढीले अनलाईन रजिष्ट्रेशन गरिसकेको र त्यो...

  • देशकै सर्वोत्कृष्ट नगर भएकोमा नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई

    देशकै सर्वोत्कृष्ट नगर भएकोमा नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई

    बुटवल- बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएकोमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन...

  • खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल सर्वसम्मत

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन। संघको मंगलबार सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल...

  • बुटवललाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’

    बुटवललाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’

    बुटवल । बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। चालु आर्थिक वर्षमा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा...

  • “खुला सिमा, भन्सार र ठेला र हाटबजारले खुद्रा किराना ब्यवसायीलाई चुनौती “

    “खुला सिमा, भन्सार र ठेला र हाटबजारले खुद्रा किराना ब्यवसायीलाई चुनौती “

    बुटवल । खुला सिमानाका , भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना ब्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन। हाटबजारमा दर्ता नभई गर्ने ब्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको बताएका हुन।...