Author: Lumbini Press

बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा बुटवल उपमहानगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको पाइएको हो। जनस्वास्थ्य महाशाखाका मीन खनालले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा बुटवल उपमहानगरपालिकाभित्र  महिला २३० पुरुष १९९…

उपचाररत  एकल महिला परिवारलाई  आर्थिक सहयोग

उपचाररत एकल महिला परिवारलाई आर्थिक सहयोग

बुटवल । मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीले एकल महिला परिवारलाई आर्थिक सहयोग गरेको छ। एकल महिला परिवरका सदस्य बिरामी भएको भन्दै शनिबार समुहले छुट्टाछुट्टै कार्यक्रम गर्दै दुई जना बिरामीलाई आर्थिक सहयोग गरिएको हो। समुह लुम्बिनी प्रदेश अध्यक्ष जानकी घिमिरेकी आमा छुमकला घिमिरेको मेरुदण्डको अप्रेसन भइ उपचार भैरहेको र रुपन्देही कार्यसमिति सदस्य माया…

  • खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

    खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

    बुटवल । खुद्रा किराना व्यवसाय सङ्घ रुपन्देहीले हिन्दु नेपालीहरूको महान् पर्व होली पर्व मनाएको छ। संघ र संघले नै सञ्चालन गरेको देउराली उपभोक्ता सहकारी संस्थाले संयुक्तरुपमा होली मिलन कार्यक्रम मनाएका हुन। संघका अध्यक्ष मोहन प्रसाद बस्यालको अध्यक्षता तथा महासचिव गोपाल...

  • आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु

    बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै ऋण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले...

  • इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीलाई अमेरिकामा उचच शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा...

  • बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु

    बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु

    बुटवल । निकै लामो समयदेखि धुलाम्मे रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को त्रिभुवन पथकाे कालोपत्रे ( पिच ) गर्ने काम शुरु भएको छ। वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पङेनीको विषेश पहलमा बुटवल उपमहानगरपालिकाबाट बजेट ब्यबस्थापन गरि आजबाट...

  • तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

    तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ

    बुटवल । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार एक समाराृेहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका...