मानव जिवनसंग जोडिएको विषय औषधि भएकोले विषेश महत्वकासाथ नियगमनलाई प्राथमिकता दिईने महाप्रबन्धक ढकालको प्रतिबद्धता
बुटवल ।नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जिवनसंग जोडिएको विषय औषधि भएको हुदा यो महत्वपुर्ण विषयका...
