Author: Lumbini Press

बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए( भिडियो रिपोर्ट सहित)

बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए( भिडियो रिपोर्ट सहित)

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो। पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए। उनले पहिलो दिन करीब ४ सय…

एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

एनएमबि बैंक सुनवलद्वारा भगवती स्कुललाइ सिसिटिभी क्यामेरा प्रदान 

अर्जुन ज्ञवाली / नवलपरासी ।  एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाइ सिसिटिभि क्यामेरा  प्रदान गरेकोछ ।  विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  तुल बहादुर पौडेल, प्राचार्य बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष…

  • खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति

    खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति

    केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय । कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै । तर खाली पेटमा कफी खानु निकै हानिकारक छ । खाली पेटमा कफीको...

  • ‘हाइड्रेट’अर्थात् गर्मी मौसममा शरीरमा पानीको मात्रा कसरी पुर्‍याउने ?

    ‘हाइड्रेट’अर्थात् गर्मी मौसममा शरीरमा पानीको मात्रा कसरी पुर्‍याउने ?

    गर्मी मौसममा मान शरीरमा पानीको मात्रा पर्याप्त चाहिन्छ । तर कतिपय मानिसले पर्याप्त मात्रामा पानी नपिएर उनीहरूमा डिहाइड्रेसन अर्थात् निर्जलीकरणको समस्या आउने गरेको पाइन्छ । त्यसैले हाईड्रेट रहनु एकदमै महत्त्वपूर्ण हुन्छ । हाईड्रेट रहन पर्याप्त मात्रामा पानी पिउन जरुरी छ...

  • प्यारासिटामोल ज्वरोको औषधि हो कि दुखाइको ?

    प्यारासिटामोल ज्वरोको औषधि हो कि दुखाइको ?

    काठमाडौँ । प्यारासिटामोल ट्याब्लेट ज्वरो वा दुखाइको अवस्थामा खानुपर्छ ? यदि यो प्रश्न सोधियो भने तपाईंको जवाफ पक्कै हुनेछ कि यो ज्वरोको लागि एक औषधि हो। ज्वरोबाट राहत पाउन धेरैजसोले प्यारासिटामोलको प्रयोग गर्छन् । यो औषधि तुरुन्तै ज्वरो कम गर्न...

  • ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

    ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा,केन्द्रिय कार्यालय तिलोत्तमामा

    बुटवल । रुपन्देहीमा केन्द्रिय कार्यालय रहनेगरि ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताउनुभयो । चुक्तापूँजी ७५ करोड...

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव

    सिद्धार्थ गौतमबुद्ध क्याम्पसले मनायो ३२ औँ वार्षिकउत्सव

    बुटवल । बुटवल ५ स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आफ्नो ३२ औँ वार्षिकउत्सव मंगलबार मनाएको छ । वार्षिक उत्सवको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै बुटवलमा शैक्षिक हवका रुपमा विकास गर्न आफू लागिरहेको...

  • मासु व्यवसायी संघ रुपन्देहीको १३ औँ साधारणसभा तथा ७ औं अधिवेशन

    मासु व्यवसायी संघ रुपन्देहीको १३ औँ साधारणसभा तथा ७ औं अधिवेशन

    बुटवल । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि...