देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र १५, २०८०
- 383 Shares
-
बुटवल । देउराली उपभोक्ता सहकारी संस्था बुटवलको अधिवेशनले पुन ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
बुटवलमा बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा सालिकराम श्रेष्ठ ,सचिव पिताम्बर अर्याल कोषाध्यक्षमा मोहन प्रसाद बस्याल ,सह सचिवमा ज्ञानप्रसाद न्यौपाने (ख) निर्वाचित भएका छन्।
निर्वाचन समिति संयोजक गोपाल प्रधानका अनुसार कार्यसमिति सदस्यमा यम कुमारी बुढा खनाल , चिरञ्जीवी भुसाल, कमल प्रसाद आचार्य, यमलाल बेल्लासे,हुमनाथ पोखरेल,राधा आर्चाय भुसाल रहेका छन्।
यस्तै लेखा समितिको संयोजकमा थानेस्वर अर्याल र सदस्यमा शङ्कर पाण्डे र लक्ष्मी पाण्डे रहेका छन्।
खुद्रा किराना व्यवसायी सङ्घ संरक्षण रहेको यो सहकारी लुम्बिनी प्रदेशमा व्यावसायिक रूपमा काम गर्न मिल्ने गरी दर्ता भएको छ। संस्थाको पुँजी १ करोड भन्दा धेरै रहेको छ । अधिकांश खुद्रा किराना व्यवसायी सेयर सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा