पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को निर्वाचनमा गाह नेतृत्वको समावेशी व्यवसायी प्यानल घोषणा
बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को यही चैत १६ र १७ गते हुने चौथो साधारण सभा एवं दोस्रो अधिवेशनमा समावेशी व्यवसायी प्यानल घोषणा भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्ष पदमराज गाहको नेतृत्वमा समावेशी प्यानल घोषणा...
