लियो क्लब अफ बुटवल सिद्धबाबाद्वारा दिवा खाजा तथा खाद्यान्न बितरण
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २५, २०८०
- 89 Shares
-

तिलोत्तमा । तिलोत्तमा नगरपालिका ९ मा स्थापित सृजनशील संस्था नेपालमा बसी रहेका साना बालबालिकालाई लियो क्लब अफ बुटवल सिद्धबाबाले संस्थाका अध्यक्ष वसन्त रिजालको जन्मदिनको अवसर पारेर दिवा खाजा तथा खाद्यान्न बितरण गरेको छ ।
आईतबार एक कार्यक्रमकाबीच क्लबले त्यहाँ सरण लिइ रहेका २३ जना बालबालिका लाई खाद्यान्न वितरण गरेको हो ।
क्लबले आश्रममा बस्ने बालबालिका लाई १ दिन भए पनि आफ्नो पन पाउन सकून् भनेर कार्यक्रम राखिएको कार्यक्रम संयोजन निशान भण्डारीले बताए।उनले क्लवले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको पनि बताए।
कार्यक्रममा बोल्दै सृजनशील संस्था नेपालककी प्रोग्रम म्यानेजर सविना पोखरेलले यस संस्थाले महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताईन ।
२०५४ सालमा स्थापना भएको संस्थाले आज सम्म २३४ जन बालबालिकाको उद्धार गरी १४० जनाको पूर्ण मिलान गर्न सफल भएको बताइन।
कार्यक्रममा बोल्दै लियो क्लव अफ बुटवल सिद्धबाबाका कार्यवाहक अध्यक्ष प्रणेश पौड्यालले अभिभावक हरुले आफ्नो अभिभावकत्व राम्ररी ननिभाउँदा यस्ता साना अबोध बालबालिकाले दुःख पाही रहेको बताए।
खाद्यान्न वितरण तथा दिवा खाजा खुवाउने कार्यक्रममा संस्थाका पूर्ब अध्यक्ष प्रवीण पौडेल, सह-कोषाध्यक्ष पुष्प राज पन्त साथै क्लबका अरु सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा